भारतीय सञ्चार माध्यममा कान्समा ऐतिहासिक सफलता पाउने नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’
kalakarmi.com · Mon May 25 01:34:32 GMT 2026

काठमाडौं- नेपाली फिल्म उद्योगका लागि गर्वको क्षण बनेको फिल्म ‘एलिफेन्ट्स इन द फग’ ले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हात पारेको छ । निर्देशक अभिनाश विक्रम शाह को डेब्यु फिचर फिल्मले ७९औँ कान्स फिल्म फेस्टिभल अन्तर्गत रहेको ‘अन सर्टेन रिगार्ड’ विधामा जुरी पुरस्कार जित्दै इतिहास रचेको हो ।
यो उपलब्धिसँगै कान्स फिल्म फेस्टिभलमा छनोट भएर पुरस्कार जित्ने पहिलो नेपाली फिल्मका रूपमा ‘एलिफेन्ट्स इन द फग’ स्थापित भएको छ ।
Read full story at source (kalakarmi.com)