प्रधानमन्त्रीलाई दिनहुँ संसदमा खोज्नु रहर होइन, बाध्यता हो -सांसद खुस्बु ओली
kendrabindu.com · Thu Jul 09 06:47:05 GMT 2026

काठमाडौं । सांसद खुस्बु ओलीले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानकाे प्रश्न उठाएकाले संसदमै स्पष्ट जवाफ दिन माग गरेकी छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिका कारण आफूहरू बोल्न बाध्य भएको बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिकै विषयमा बोल्न बाध्य भएको छौँ । यो हाम्रो रहर भन्दा पनि बाध्यता हो ।’
Read full story at source (kendrabindu.com)