सन् २०२६ नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने एडिबीको प्रक्षेपण
setopati.com · Thu Jul 09 06:50:44 GMT 2026

सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडिबी) ले प्रक्षेपण गरेको छ।
त्यस्तै सन् २०२५ मा ४.४ प्रतिशतको आर्थिक वृद्धि भएको र २०२७ मा ४.५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।
Read full story at source (setopati.com)