लमजुङमा पाँच दिनदेखि हराएका पुरुष मृत फेला, हत्या आशंका
nepalnews.com · Thu Jul 09 06:57:36 GMT 2026

लमजुङ। लमजुङमा पाँच दिनदेखि हराइरहेका एक पुरुषको शव जङ्गलमा फेला परेको छ।
बेसीशहर नगरपालिका–२ स्थायी घर भई हाल बेसीशहर नगरपालिका–८ बस्दै आएका ५७ वर्षीय बुद्धि बहादुर बोहोराको शव विहीबार बेसीशहर–१ स्थित पेन्टिङडाँडा माथिको जंगलमा फेला परेको हो।
Read full story at source (nepalnews.com)