एडीबीको प्रक्षेपण : नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतमा सीमित, ऊर्जा संकटले एसियाको अर्थतन्त्र सुस्ताउने
aarthiknews.com

काठमाडौं । मध्यपूर्व तनाव, ऊर्जा बजारमा देखिएको अवरोध, बढ्दो मुद्रास्फीति र विश्व अर्थतन्त्रमा बढेको अनिश्चितताका कारण विकासशील एसिया तथा प्रशान्त क्षेत्रको आर्थिक वृद्धि सुस्त हुने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ।
एडीबीले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक (एडीओ) जुलाई २०२६ अनुसार सन् २०२६ मा विकासशील एसिया तथा प्रशान्त क्षेत्रको आर्थिक वृद्धि ४.९ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। यसअघि अप्रिलमा सार्वजनिक गरिएको प्रक्षेपणभन्दा यो ०.२ प्रतिशत बिन्दुले कम हो। सन् २०२५ मा भने यस क्षेत्रको आर्थिक वृद्धि ५.५ प्रतिशत रहने एडीबीको अनुमान छ।
Read full story at source (aarthiknews.com)