आर्सनलको रोमाञ्चक जित
barnanmedia.com · Mon May 25 01:56:46 GMT 2026
काठमाडौं । च्याम्पियन आर्सनलले सिजनको अन्तिम इंग्लिस प्रिमियर लिग खेलमा क्रिस्टल प्यालेसमाथि २–१ को रोमञ्चक जित दर्ता गरेको छ ।
आइतबार सेलहस्र्ट पार्कमा पाहुना टोली आर्सनलाई जित दिलाउन गाब्रियल जिसस र नोनी माडुकेले समान एक गोल गरे । जिन फिलिपे माटेटाले गरेको गोल प्यालेसका लागि सान्त्वना बन्यो ।
Read full story at source (barnanmedia.com)