जाजरकोटमा २४ नाल भरूवा बन्दुक बरामद
setopati.com · Thu Jul 09 07:23:33 GMT 2026

जाजरकोट प्रहरीले २४ नाल भरूवा बन्दुक बरामद गरेको छ।
जिल्लामा संचालित विशेष अपरेसनका क्रममा विभिन्न स्थानबाट २४ नाल भरूवा भन्दुक बरामद भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुधिरकुमार खड्काले बताए।
Read full story at source (setopati.com)