विद्यार्थीले बनाए छुप्रीदेखि बिस्कुटसम्म
nayapatrikadaily.com · Mon Apr 29 06:55:00 UTC 2024

दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित मेट्रो कलेजका विद्यार्थीहरुले छुप्रीदेखि विस्कुटसम्मका परिकार बनाएका छन्।
कलेजमा फुड एण्ड डेरीमा अध्ययनरत विद्यार्थीहरुले छुप्री,गुदपाक, विस्कुट, किम्बुको जाम,रसवरी अचार, कोदोको मःम,क्याचअपलगायतका परिकार बनाएका हुन्।
Read full story at source (nayapatrikadaily.com)