प्रयोगशालामा हानिकारक जीवाणु पुष्टि भएपछि रेस्टुरेन्टलाई रु २.०५ लाख जरिवाना
halokhabar.com · Thu Jul 09 07:27:00 GMT 2026

×
काठमाडौँ, २५ असार । असुरक्षित तरिकाले ढुवानी गरिएको मासु प्रयोग गरी परिकार तयार गरेको उजुरीपछि गरिएको संयुक्त अनुगमनमा मध्यपुर थिमीस्थित जिरे खुर्सानी दरबारलाई रु दुई लाख पाँच हजार जरिवाना गरिएको छ ।
Read full story at source (halokhabar.com)