फिफा विश्वकप अमेरिकामा, चीनको अर्थतन्त्रमा उछाल
kendrabindu.com · Thu Jul 09 07:41:42 GMT 2026
एजेन्सी । फिफा विश्वकप फुटवलले चीनको अर्थतन्त्र चलायमान बनाएको छ । सांघाइमा विश्वकपको उत्साहले अर्थतन्त्रलाई गति दिइरहेको छ।
पपअप प्रदर्शनी, रेस्टुरेन्ट तथा शहरभरि ठूला स्क्रिनमा सामूहिक रूपमा खेल हेर्ने व्यवस्था गरिएकाले पनि त्यहाँको अर्थतन्त्र चलायमान गराएको हो । खेलकुद, सामाजिक जीवन र सहभागितामूलक अनुभवलाई एकीकृत गर्ने नयाँ व्यावसायिक मोडेलका रुपमा विकसित हुँदै पनि गइरहेको छ ।
Read full story at source (kendrabindu.com)