‘अल्प विकसित देशहरूको समूह’ बाट किन निस्किन चाहेन बालेन सरकार ?
nepalviews.com · Mon May 25 02:30:11 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले देशलाई ‘अल्प विकसित देशहरूको समूह’ (एलडीसी) बाट स्तरोन्नति नगर्न पत्राचार गरेको छ ।
शुक्रबार आयोजित परराष्ट्र मन्त्रालयको नियमित पत्रकार भेटघाटमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यस्तो जानकारी सार्वजनिक गरे ।
Read full story at source (nepalviews.com)