मौद्रिक नीति सकारात्मक, तर कर्जा पुनर्संरचनामा थप स्पष्टता आवश्यक : उद्योग वाणिज्य महासंघ
ajakoartha.com · Thu Jul 09 07:46:00 GMT 2026

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई सकारात्मक, सन्तुलित र निजी क्षेत्रमैत्री भन्दै स्वागत गरेको छ।
महासंघले मौद्रिक नीतिले लगानी विस्तार, उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक गतिविधि चलायमान बनाउन सहयोग गर्ने जनाएको छ। अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रले उठाउँदै आएका कर्जा पुनरुत्थान, रुग्ण उद्योग व्यवस्थापन, सेयर धितो कर्जा तथा विद्युतीय सार्वजनिक सवारीको कर्जासम्बन्धी माग आंशिक रूपमा सम्बोधन भएको बताए।
Read full story at source (ajakoartha.com)