साउन १ गतेदेखि नै विकास आयोजनाको टेण्डर आह्वान गर्न सांसद गजुरेलको माग
hamrakura.com · Thu Jul 09 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले आगामी नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेट तथा कार्यक्रम कार्यान्वयनमा पूर्ण तदारुकता देखाउन सरकारसँग जोडदार माग गरेका छन्।
बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गजुरेलले बजेट र कार्यक्रम संसद्बाट पारित भइसकेकाले अब सरकारको सम्पूर्ण ध्यान र ऊर्जा यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताए।
Read full story at source (hamrakura.com)