साफ महिला च्याम्पियनसिप आजदेखि , नेपालले भुटानसँग खेल्दै
onlinekhabar.com · Mon May 25 02:40:17 GMT 2026
११ जेठ, काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा सुरु हुँदैछ ।
आठौं संस्करणको साफ महिला च्याम्पियनसिपको च्याम्पियन बन्ने लक्ष्यसहित गोवा पुगेको नेपाली महिला टोलीली पहिलो खेलमै आज भुटानसँग खेल्दैछ ।
Read full story at source (onlinekhabar.com)