राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नुपर्छ : सांसद हमाल
shilapatra.com · Thu Jul 09 07:53:00 GMT 2026

नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा संसदीय दलका तर्फबाट आफ्नो धारणा राख्दै उनले लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र मौलिक अधिकारलाई सुदृढ बनाउन संविधान संशोधन गर्न सकिने बताए ।
Read full story at source (shilapatra.com)