जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
barnanmedia.com · Wed Jun 17 22:10:12 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको राजकीय रात्रिभोजमा सहभागी हुन पेरिस आइपुगेका छन्। भर्साइल्समा आयोजना हुने उक्त विशेष भोजका लागि ट्रम्प पेरिस पुगेका हुन् ।
फ्रान्सको एभियानमा सम्पन्न जी–७ शिखर सम्मेलनको समापनपछि जेनेभा विमानस्थल हुँदै राष्ट्रपति ट्रम्प पेरिस पुगेका हुन् । जी–७ सम्मेलनका क्रममा उनले अमेरिका र इरानबिच भएको युद्धविराम सम्झौताको विवरण सार्वजनिक गरेका थिए ।
Read full story at source (barnanmedia.com)