भारतमा पेट्रोल र डिजेलको मूल्य बढ्यो
nepalnews.com · Mon May 25 02:57:36 GMT 2026

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिसँगै भारतमा इन्धनको मूल्यमा वृद्धि भएको छ। तेल कम्पनीहरूले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर २.६१ भारु र डिजेलमा २.७१ भारु वृद्धि गरेको हो ।
यो वृद्धिसँगै राजधानी दिल्लीमा अब एक लिटर पेट्रोलको मूल्य १०२.१२ भारु र डिजेलको मूल्य ९५.२० भारु पुगेको छ।
Read full story at source (nepalnews.com)