भारतीय राजदूतले भेटे सभामुख अर्याललाई, दिए भ्रमणको निम्तो
setopati.com · Thu Jul 09 08:04:00 GMT 2026

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटका अवसरमा सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट बनेको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको महहत्वपूर्ण लजिस्टिक सहयोगप्रति आभार व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।
Read full story at source (setopati.com)