बुख्याँचाले टेरेनन्, बाँदरले मानेनन् : अब कसरी जोगिएला किसानको बाली ?
nepalviews.com · Thu Jul 09 08:05:55 GMT 2026

कुनै समय गाउँघरमा बाँदर धपाउन बुख्याँचा राख्ने, कराउने वा अन्य परम्परागत उपाय अपनाउने चलन थियो। तर अहिले ती उपायले खासै काम गर्न छाडेका छन्। नेपालका मध्य पहाडी जिल्लामा बाँदरको आक्रमणले बालीनालीमा पुर्याउने क्षति बर्सेनि बढ्दो छ। यो अब कुनै एक गाउँ वा किसानको समस्या मात्र होइन, कृषि उत्पादन र ग्रामीण जीविकोपार्जनसँग जोडिएको गम्भिर चुनौती बनेको छ।
विज्ञहरूका अनुसार यो समस्या वन क्षेत्रको परिवर्तन, खेती प्रणालीमा आएको बदलाव र मानव तथा वन्यजन्तुको बढ्दो सम्पर्कसँग सम्बन्धित छ। त्यसैले यसको समाधान पनि व्यक्तिगत प्रयासभन्दा माथि उठेर वैज्ञानिक अध्ययन, प्रभावकारी नीति र स्थानीय समन्वयमा आधारित हुन आवश्यक छ।
Read full story at source (nepalviews.com)