रौतहटमा नहरमा महिलाको शव फेला
barnanmedia.com · Thu Jul 09 08:03:38 GMT 2026

रौतहटको राजपुर नगरपालिकामा रहेको नहरमा एक महिलको शव फेला परेको छ ।
राजपुर नगरपालिका-३ स्थित डमारबाट फुतवा जाने बाटो छेउमा रहेको नहरको पानीमा महिलाको शव फेला परेको हो ।
Read full story at source (barnanmedia.com)