‘राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नुपर्ने’
nepalnews.com · Thu Jul 09 08:17:09 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा संसदीय दलका तर्फबाट आफ्नो धारणा राख्दै उनले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता र मौलिक अधिकारलाई सुदृढ बनाउन संविधान संशोधन गर्न सकिने बताए।
Read full story at source (nepalnews.com)