११ जना प्रहरी चैतदेखि आफूखुशी गैरहाजिर
setopati.com · Mon May 25 03:06:55 GMT 2026

नेपाल प्रहरीका ११ जन कर्मचारी चैतदेखि गैरहाजिर भएका छन्।
प्रहरी प्रधान कार्यलयले सोमबार सूचना जारी गरी आफूखुशी गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन भनेको हो।
Read full story at source (setopati.com)