के मोरक्को विश्व फुटबलको नयाँ पावरहाउस बन्ला ?
nepalviews.com · Thu Jul 09 08:15:50 GMT 2026
"मोरक्कोसँग विश्व फुटबलको महाशक्ति बन्ने क्षमता छ ।"
यो निकै साहसी दाबी हो । तर, वेल्सका निल वार्डले यसको आधार आफ्नै आँखाले देखेका छन् । उनी मोरक्कोको रोयल मोरक्कन फुटबल फेडेरेसन (आरएमएफएफ) मा प्राविधिक सञ्चालन निर्देशकका रूपमा कार्यरत थिए ।
Read full story at source (nepalviews.com)