आफ्नो जन्मभूमिविरुद्ध खेल्दै मोरक्कोका बुआद्दी
baahrakhari.com · Thu Jul 09 08:22:14 GMT 2026
काठमाडौं । अर्को कुनै परिस्थितिमा भएको भए १८ वर्षीय मिडफिल्डर अय्युब बुआद्दी आज राति बोस्टनमा हुने विश्वकप क्वार्टरफाइनलमा मोरक्कोको रातो होइन, फ्रान्सको निलो जर्सी लगाएर मैदानमा उत्रने थिए । त्यस अवस्थामा उनी मोरक्कोका मोहम्मद ओवाहबी होइन, फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पको प्रशिक्षणमा हुने थिए ।
मिडफिल्डमा उनको जोडी निल एल आयनोई नभई एड्रियन राबोइट हुन्थे । टोलीका कप्तान असरफ हकिमी नभई किलियन एम्बाप्पे हुने थिए । फ्रान्समा धेरैको बुझाइमा बुआद्दीजस्तो प्रतिभाशाली खेलाडीलाई मोरक्कोले रोज्नु देशका निम्ति ठूलो क्षति हो ।
Read full story at source (baahrakhari.com)