नेपालको विकास प्रयासमा भारतको निरन्तर सद्भावना र सहयोग महत्त्वपूर्णः सभामुख अर्याल
corporatenepal.com · Thu Jul 09 08:20:05 GMT 2026

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका अवसरमा सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट बनेको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको महत्वपूर्ण लजिस्टिक सहयोगप्रति आभार व्यक्त गरे ।
Read full story at source (corporatenepal.com)