हेडक्वार्टरले भन्यो– अख्तियारमा कार्यरत प्रहरीको नियमित प्रक्रियअनुसार नै सरुवा
baahrakhari.com · Thu Jul 09 08:32:00 GMT 2026

काठमाडौं । प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा खटिएका प्रहरी अधिकारीको नियमित प्रक्रियाबाट नै सरुवा गरिएको जनाएको छ ।
बिहीबार (असार २५) प्रहरी प्रवक्ता एवं डीआईजी अभिनारायण काफ्ले विज्ञप्ति जारी गर्दै काज सरुवा नियमित प्रक्रियाअनुसार भएको उल्लेख गरेका हुन् । कुनै एक घटनासित जोडिएर आएका विषयमा सत्यता नभएको उनको जिकिर छ ।
Read full story at source (baahrakhari.com)