जापानले भारतबाट आँप खरिद नगर्ने
nepalnews.com · Mon May 25 02:51:35 GMT 2026

काठमाडौँ । जापानले यो वर्ष भारतबाट आँप आयात नगर्ने घोषणा गरेको छ ।
भारतीय आँपमा फ्युमिगेशन नामक विषादीको मात्रा उच्च मात्रामा भेटिएको भन्दै जापानले त्यस्तो घोषणा गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
Read full story at source (nepalnews.com)