संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउन खोजिँदैछ : प्रमेश हमाल
onlinekhabar.com · Thu Jul 09 08:32:14 GMT 2026

२५ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश कुमार हमालले सरकारले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउन खोजेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अध्यादेशले शासन चलाउन खोजिएको बताए । यसअघि पनि संसद अधिवेशन सुरु हुनु केही दिन अगाडि अध्यादेश ल्याएको स्मरण गरे ।
Read full story at source (onlinekhabar.com)