बाल सुधारगृहहरूमा बालबालिकाको मानव अधिकारको अवस्था निकै दयनीय
baahrakhari.com · Thu Jul 09 08:36:53 GMT 2026

काठमाडौं । नेपालका बाल सुधारगृहहरूमा बालबालिकाको मानव अधिकारको अवस्था निकै दयनीय रहेको पाइएको छ ।
बाल सुधारगृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले बिहीबार यस्तो निष्कर्षसहितको प्रतिवेदन प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिलाई बुझाएको छ ।
Read full story at source (baahrakhari.com)