'आज प्रधानमन्त्री फर्किन ढिला भयो, मन्त्री गुप्तालाई सोमबार बोलाएर कुरा गर्ने तयारी छ'
setopati.com · Sun Jul 13 16:35:00 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले 'घुस डिल' गरेको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई सोमबार बोलाएर कुरा गर्ने उनको सचिवालयले जानकारी दिएको छ।
उनले गुप्तासँग एकपटक मौखिक प्रस्टीकरण लिइसकेको र सोमबार थप कुराकानी गर्ने सचिवालयले जनाएको छ।
Read full story at source (setopati.com)