प्रधानमन्त्री बालेनले रवीन्द्र ढाँटलाई दिए बधाई
kendrabindu.com · Fri Aug 28 14:11:34 GMT 2026
काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले ‘रोड टु यूएफसी’को फाइनलमा पुगेका नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय मञ्चमा जित हासिल गरेलगत्तै ढाँटले नेपालमा आएको विनाशकारी विपद्बारे विश्व समुदायको ध्यानाकर्षण गराएकोमा सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्दै प्रधानमन्त्री शाहले उनको सफलता सम्पूर्ण खेलप्रेमी तथा राष्ट्रकै लागि गौरवको विषय भएको बताएका छन् ।
Read full story at source (kendrabindu.com)