ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले दिनभर के-के गरे?
setopati.com · Fri Aug 28 14:13:09 GMT 2026

भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका मानवीय तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सुरक्षा निकायसँगको समन्वमा काम गरिरहेका छन् ।
ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार बाढी र प्रतिकूल मौसमका कारण प्रभावित जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा आवश्यक प्राविधिक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी पुनःस्थापना तथा उद्धारका काम तीव्र पारिएको छ।
Read full story at source (setopati.com)