भोटेकोशी बाढी : राहत र उद्धारबारे प्रधानमन्त्रीले दिए जानकारी, तेस्रो दिनसम्म चार हजार ४ सय बढीको उद्धार
nepallive.com · Fri Aug 28 14:14:56 GMT 2026

काठमाडौं– बुधबार बिहान आएको भोटेकोशी बाढी र त्यसपछि सरकारले गरिरहेको उद्धार तथा राहतबारे प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी गराएका छन् ।
सामाजिक सञ्जालमार्फत् उनले बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले खोज तथा उद्धारलाई तीव्र बताएका छन् । हालसम्म ४ हजार ४ सय ५१ जनाको उद्धार गरिएको छ भने रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १५ हजार ४ सय ३१ सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ ।
Read full story at source (nepallive.com)