विपद् व्यवस्थापनमा १५ हजार सुरक्षाकर्मी परिचालन, ४ हजार ४ सय बढीको उद्धार : प्रधानमन्त्री
lokaantar.com

प्रधानमन्त्री बालेन शाहले देशको विपद् परिस्थिति र राहत तथा उद्धारको पछिल्लो अवस्थाबारे जानकारी दिएका छन्। विपद्को यो कठिन समयमा राज्य प्रत्येक नागरिकको साथमा रहेको र उद्धारको प्रतीक्षामा रहेकाहरूसम्म सुरक्षाकर्मी पुग्ने उनले बताएका छन्।
प्रधानमन्त्रीले फेसबुकबाट दिएको जानकारी अनुसार खोज तथा उद्धारका लागि हालसम्म १५ हजार ४ सय ३१ सुरक्षाकर्मी परिचालन गरिएको छ।
Read full story at source (lokaantar.com)