प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल लाइफले गर्यो २ करोड ५१ लाख सहयोग
lokaantar.com

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ ।
Read full story at source (lokaantar.com)