निर्वाचन आयुक्त नियुक्तिका लागि उजुरी खोल्ने र सुनुवाइ प्रक्रिया अघि बढाइने
kendrabindu.com · Thu Jul 09 08:51:17 GMT 2026

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका लागि प्रस्तावित निर्वाचन आयुक्तको नियुक्ति प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ ।
बिहीबार बसेको संयुक्त संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित व्यक्तिविरुद्ध परेका उजुरी खोल्ने र त्यसपछि सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको एमाले सांसद पद्यमा अर्यालले जानकारी दिइन् ।
Read full story at source (kendrabindu.com)