गर्मी चर्किएपछि तिनाउ नदीमा बढ्न थालेको भिड
setopati.com · Mon May 25 03:40:23 GMT 2026

जेठको तातो हावा र चर्को गर्मी छल्न तराईका नदी, खोला तथा तलाउहरूमा मानिसहरूको भिड लाग्न थालेको छ।
बुटवलमा पनि चर्को गर्मी छल्न तिनाउ नदिमा युवायुवतीहरूको दैनिक ठूलो भिड लाग्छ।
Read full story at source (setopati.com)