राहदानी विभाग अगाडी शरीरमा आगो लगाएर आत्मदाह प्रयास
ratopati.com · Thu Jul 09 09:02:22 GMT 2026

काठमाडौँ। राहदानी विभाग अगाडी एक पुरुषले आत्मदाह प्रयास गरेका छन् । विभागको ३ नम्बर गेट अगाडि एक पुरुषले बिहीबार दिउँसो शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आत्मदाहको प्रयास गरेका ती पुरुषलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ ।
Read full story at source (ratopati.com)