फिर्केखोलाका अतिक्रमित संरचनामा चल्यो डोजर
annapurnapost.com · Mon May 25 03:38:13 GMT 2026

पोखरा :
पोखरा महानगरपालिकाले फिर्केखोलाको जमिन अतिक्रमण गरेर बनेका संरचना आइतबारदेखि हटाउन सुरु गरेको छ। पोखराको मुख्य बजार भएर फेवातालमा मिसिने फिर्केखोला अतिक्रमण गरेर बनाएका संरचना हटाउन ३५ दिनको समयसीमा सकिएलगत्तै आइतबारदेखि हटाउन सुरु गरेको हो।
Read full story at source (annapurnapost.com)