जेठ १७ को घटनामा दोषी सांसदलाई कारबाही गर्ने विशेषाधिकार सभामुखलाई
kendrabindu.com · Thu Jul 09 09:06:39 GMT 2026

काठमाडौं । गत जेठ १७ गते प्रतिनिधि सभा बैठकमा भएको अमर्यादित घटनाको छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सभामुखसमक्ष बुझाएको छ ।
प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिले उक्त दिन ‘संसदीय मर्यादाको गम्भीर उल्लंघन’ भएको ठहर गर्दै दोषी सांसदहरूमाथि कारबाही गर्न सभामुखलाई सिफारिस गरेको हो।
Read full story at source (kendrabindu.com)