नरेन्द्र मोदी अष्ट्रेलियामा, दुई देशबीच युरेनियम आपूर्ति गर्ने सम्झौता
hamrakura.com · Thu Jul 09 00:00:00 GMT 2026
मेलबर्न । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अष्ट्रेलियाको भ्रमणमा रहेको समयमा भारत र अस्ट्रेलियाबीच युरेनियम आपूर्ति गर्ने सम्झौता भएको छ ।
छलफलमा भारतमा बिजुलीको माग उच्च रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले आगामी वर्षहरूमा आणविक ऊर्जा उत्पादनलाई पर्याप्त मात्रामा अघि बढाउने योजनाको रूपरेखा प्रस्तुत गरेको जनाइएको छ ।
Read full story at source (hamrakura.com)