जेन–जी आन्दोलनको मूल प्रतिवेदन माग्न ओलीसहितको एमाले टोली मानवअधिकार आयोगमा
shilapatra.com · Thu Jul 09 09:11:04 GMT 2026

जेन–जी आन्दोलनको मूल प्रतिवेदन माग्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको एमाले टोली मानवअधिकार आयोगमा जाने भएको छ ।
जेन-जी विद्रोहबारे राष्ट्रिय मानवअधिकार आयोगको मूल प्रतिवेदन माग गर्दै ओलीसहितको टोली आयोगमा जान लागेको हो ।
Read full story at source (shilapatra.com)