रुकुम पश्चिममा जिप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते
nepalviews.com · Sat Jun 27 00:48:05 GMT 2026

त्रिवेणी । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ डाँगीमोडस्थित राप्ती राजमार्गमा ‘फोर्स जिप’ दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् ।
शुक्रबार साँझ दाङको तुल्सीपुरबाट मुसिकोट खलङ्गातर्फ आउँदै गरेको लु २ ख ४९८० नम्बरको सो सवारी साधन अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।
Read full story at source (nepalviews.com)