सभामुखसँग भारतीय राजदूतको भेट, के भयो कुराकानी ?
clickmandu.com · Thu Jul 09 09:10:43 GMT 2026

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारमा आज भएको उक्त भेटघाटमा सभामुख अर्यालले सरकारले आफ्नो पहिलो १०० दिन पूरा भएको बताउँदै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे ।
Read full story at source (clickmandu.com)