धानलाई लक्षित गर्दै स्थानीय तहमा युरिया र डीएपी मल वितरण
barnanmedia.com · Wed Jun 17 23:21:46 GMT 2026

मधेस प्रदेश सरकारले वर्षे धानलाई लक्षित गर्दै स्थानीय तहमा युरिया र डीएपी मल वितरण गरेको छ।
प्रदेश मन्त्रिपरिषद्को जेठ २७ गते बसेको बैठकको निर्णयअनुसार ७ हजार ३२८ मेट्रिक टन युरिया र ६ हजार ६१० मेट्रिक टन डीएपी मल बाँडफाँट गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।
Read full story at source (barnanmedia.com)