सेयर बजारको ओरालो यात्रा जारी, परिसूचक १९ अंकले घट्दा साढे ४ अर्ब माथिको कारोबार
arthasansar.com

साताको सेयर कारोबार हुने चौथो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन पनि उच्च अंकले घटेको बजार आज पनि घटेर नै बन्द भएको हो ।
आज सेयर बजार परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २२९ कम्पनीको सेयर मूल्य घटेको छ भने ४२ वटा कम्पनीको मात्रै बढेको छ । आज ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
Read full story at source (arthasansar.com)