बाढी प्रभावित क्षेत्रमा पुगे बागमतीका मुख्यमन्त्री थापा
ratopati.com · Thu Aug 27 08:36:26 GMT 2026

काठमाडौँ। भोटेकोशीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठुलो क्षति भएपछि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर प्रभावित क्षेत्रमा खटिएका छन्।
उद्धार, राहत तथा तत्कालीन व्यवस्थापनलाई प्रभावकारी बनाउन मुख्यमन्त्री थापा बुधबारबाटै प्रभावित क्षेत्रमा स्थलगत रूपमा खटिएका हुन् ।
Read full story at source (ratopati.com)