सञ्चालनमा आयो पृथ्वी राजमार्ग, गल्छी–मलेखु खण्डमा अत्यावश्यक सवारीको आवागमन सुचारु
nagariknews.nagariknetwork.com · Fri Aug 28 13:59:24 GMT 2026

पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएसँगै राजमार्गमा सवारीसाधनको आवागमन सुचारु भएको छ ।
लेदोका कारण सडकमा रोकिएका तथा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ । पहिलो चरणमा अत्यावश्यक सवारीसाधनलाई प्राथमिकताका आधारमा आवागमनको व्यवस्था मिलाइएको हो ।
Read full story at source (nagariknews.nagariknetwork.com)