कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सहयोग
ratopati.com · Wed Sep 09 22:56:30 GMT 2026

काठमाडौँ । कालीमाटी तरकारी फलफूल थोक बजार संयुक्त व्यवसायीले भोटेकोशी बाढी प्रभावितका लागि रु आठ लाख ५४ हजार ३०० बराबरको सहयोग गरेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने गरी उक्त सहयोग रकम बुधबार कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीलाई हस्तान्तरण गरिएको हो ।
Read full story at source (ratopati.com)