भोटेकोशी र त्रिशूली नदीको बाढीमा १२७ नेपालीसहित ६४४ पर्यटक बेपत्ता
khabarhub.com · Thu Aug 27 08:36:35 GMT 2026

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ६४४ जना पर्यटक तथा यात्रुहरू बेपत्ता भएका छन् ।
नेपाल पर्यटन बोर्डले बिहीबार जारी गरेको स्थिति अद्यावधिक अनुसार बेपत्ता हुनेहरूमा १२७ जना नेपाली नागरिक र ५१७ जना विदेशी पर्यटकहरू रहेका छन् ।
Read full story at source (khabarhub.com)